नियम १४
कोषमा बुझाउनु पर्ने दस्तुर
ऐनको दफा १७ को उपदफा (२) को खण्ड (ख) को प्रयोजनको लागि निर्माण व्यवसायीले स्वीकृत ठेक अङ्कको ०.१० (शुन्य दशमलव एक शुन्य) प्रतिशतको दरले हुन आउने रकम कोषमा दाखिला गर्नु पर्नेछ ।
निर्माण व्यवसाय नियमावली, २०५६
परिच्छेद - १
परिच्छेद - ४
नियम १३: समितिको काम, कर्तव्य र अधिकारनियम १४: कोषमा बुझाउनु पर्ने दस्तुरनियम १५: कोषको सञ्चालननियम १६: कोषको लेखा परीक्षणनियम १७: सहुलियतमा पैठारी गरिएका सामानको विवरण पेश गर्नु पर्नेनियम १८: इजाजतपत्र प्रतिलिपि दस्तुरनियम १९: परिषद्लाई जानकारी गराउनेनियम २०: अधिकार प्रत्यायोजननियम २१: अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेनियम २२: खारेजी र बचाउ